Nepal In Today

Top Menu

  • Home
  • Our Blog
  • Contact Us

Main Menu

  • Home Page
  • समाचार
    • रास्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • समाज
  • खेलकुद
  • प्रबास
  • बिचित्र संसार
  • बिज्ञान प्रबिधि
  • भिडियो
  • मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • Home
  • Our Blog
  • Contact Us

Nepal In Today

Nepal In Today

  • Home Page
  • समाचार
    • रास्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • समाज
  • खेलकुद
  • प्रबास
  • बिचित्र संसार
  • बिज्ञान प्रबिधि
  • भिडियो
  • मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
    • यस्तो माछा खाएर घर फर्के लगत्तै जसको हात कुहिएर झर्यो, हेर्दाहेर्दै ठूल्ठूला ...

      October 18, 2018
      0
    • ओस्टियोपोरोसिस अर्थात हड्डी कमजोर हुने कारण र बँच्ने उपाय.

      October 14, 2018
      0
    • प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा पाइन्छ यी ८ फाइदा

      October 13, 2018
      0
    • प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा पाइन्छ यी ८ फाइदा

      October 4, 2018
      0
    • यसकारण खानुहोस् रायोको साग

      September 25, 2018
      0
    • पेटमा बोसो लाग्यो ? दैनिक खानुहोस् यी ५ चिज, केही दिनमै बन्नुहुन्छ ...

      September 19, 2018
      0
    • मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानी राखौ>>

      September 11, 2018
      0
    • घरको यो स्थानमा सुटुक्क राख्नुहोस् ल्वाङ, तपाईको जिवनमा हुनेछ कायापलट !

      September 11, 2018
      0
    • यो हो मुटु रोगको खतरनाक लक्षण, जसले तुरुन्तै ज्यान जान सक्छ

      August 30, 2018
      0
समाचार
Home›समाचार›आजको दिनको लक्ष्मी पुजाको दिनमा यस्ता ४ चिज देखेमा तपाई लाई मालामाल हुने, जानकारी लिनुहोस

आजको दिनको लक्ष्मी पुजाको दिनमा यस्ता ४ चिज देखेमा तपाई लाई मालामाल हुने, जानकारी लिनुहोस

By Admin
November 7, 2018
148
0
Share:

नेपालीहरुको दोस्रो ठुलौ चाड तिहार सबैको घर घरमा आइसकेको छ ।। आज यमपञ्चकओ दोस्रो दिन कुकुर तिहार सबै साथीहरूलाई धेरै धेरै शुभकामना ।। कुकुरको जस्तै तिष्ण दिमाग रहोस।। तपाइहरुले तिहारको लागी चाहिने सबै सामग्रीहरु तयार पारिसक्नु भयो होला । त कसैले किन्ने तयारी गदै हुनुहुन्छ होला । जे होस तिहारको झिलिमिली सगै तपाइको मन समेत झिलिमिली भएको होला ।

पहिलो दिन काग तिहार ,कुकुर तिहार र त्यसपछि लक्ष्मी पूजा आउछ । यो दिन सबैले धनको देवी लक्ष्मीको पूजालाई विशेष महत्वका साथ गर्ने गरिन्छ । यसको मुख्य उदेश्य धन आर्जन गर्ने नै हो ।

त्यसैगरी दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने तथा फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने जस्तो मान्यताहरु पनि रहेको छ । र यो दिन घरमा झैझगडा गर्नु नहुने र गरेमा नराम्रो हुने मान्यता पनि रहेको छ । त्यसैकारण जब तपाइले लक्ष्मी पूजा गर्नुहुन्छ त्यसपछि यी चिजहरु देख्नुभयो भने शुभ सङ्गकेत रहेको छ । जसको कारणले तपाइको तिहार सगै घर नै शुभ हुने मान्यता रहेको छ । ती हुन् । विरालो , उल्लु , छेपारो र छुचुन्द्रो हुन् ।

सुरुवातमा छुचुन्द्राबाट , यदि यो घरमा आयो भने मार्नुहुन्न भन्ने धार्मिक विश्वास रहेको छ । यसलाई मारेमा घरबाट लक्षिन हट्ने समेत मान्यता रहेको छ । प्राय हरेकको घरमा दिनहुँ जसो छुचुन्द्रो देख्न सकिन्छ तर दिपावलीको दिन देखिनुले निकै शुभ संकेत दिने गर्छ । यस दिन दिपावली पश्चात छुचुन्द्रो देखिनुले घरमा लक्ष्मीको वास भईसक्यो र जीवनमा कहिलें आर्थिक संकट पर्नेछैन भन्ने कुरा बुझ्न सक्न्छि । त्यसैले यो निकै शुभ रहेको छ ।

त्यस्तै हिन्दू धर्म अनुसार उल्लूलाई धनकी देवी लक्ष्मीको वहन भनेर चिनिने गरिन्छ । उल्लूमा रहेका धेरै रहस्यहरु अहिले पनि कुनै मानवले पत्ता लगाउन सकेका छैनन । दिपावलीको रात उल्लू देखिनु निकै शुभ मानिने गर्छ । यस दिन दिपावली पश्चात घर वरिपरि उल्लू देखिएमा आफ्नो घरमा लक्ष्मीको वास भईसक्यो भन्ने संकेत रहने गछ । यो पनि अर्को शुभ सङ्गकेत नै हो ।

त्यसैगरी अरुबेला बाटो काटेमा बिरालेलाइ नराम्रो मानेपनि दिपावलीको रात आफ्नो घर वरिपरि बिरालो देख्नु भएमा निकै शुभ रहने कुरा हिन्दू धर्ममा उल्लेख गरिएको छ । यदि दिनहुँ जसो आफ्नो घरमा बस्ने बिरालो त्यस दिन भागेको छ भने सम्झनुस घरमा लक्ष्मीको वास हुन सकेन । जुन घरमा लक्ष्मीको वास हुँदा त्यस घरमा हर समय आर्थिक संकटले घेर्ने गर्छ । यसले यो दिन बिरालोको पनि महत्व रहेको छ ।

त्यसैगरी दिपावलीको दिन छेपारो देख्नुको छुट्टै महत्व रहने गर्छ । यस दिन छेपारो देख्नु निकै शुभ मानिने गर्छ ।यदि घरमा दिपावली गरेपश्चात छेपारो देख्नुभएमा सम्झनुस घरमा लक्ष्मी माताको वास भईसकेको छ र जीवनमा कुनै पनि समय आर्थिक संकटको सामना गर्नुपर्ने छैन तर दिपावली साझमा हुने भएकाले यो चाही कमै मात्रामा देख्न सकिन्छ ।

Previous Article

डान्सबारहरूको यस्तो हर्कत ! एउटा जुस खाएको ...

Next Article

यस्तो बनेर आयो भाइरल जोडी बखत र ...

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • समाचार

    यी तीन नेपाली फुटबल खेलाडीले पाए बिदेशी क्लबबाट फुटबल खेल्ने यस्तो अवसर

    June 9, 2018
    By Admin
  • समाचार

    एमाले अध्यक्ष ओली भोलि सपरिवार मानसरोवर जाँदै

    July 21, 2017
    By Admin
  • समाचार

    राशिफल / वि.सं. २०७४ मार्गशीर्ष ०२ गते शनिबार

    November 17, 2017
    By Admin
  • समाचार

    कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका.

    September 7, 2017
    By Admin
  • समाचार

    आज सुर्यले नक्षत्र परिवर्तन गर्दै! यी अक्षरबाट नाम शुरु हुनेलाई मिल्नेछ लाभ!

    April 29, 2018
    By Admin
  • समाचार

    शक्तिपीठहरुमा पशुबलि आधा घट्यो

    September 28, 2017
    By Admin

  • स्वास्थ्य

    कोलेस्ट्रोल नियन्त्रण गर्ने अत्यन्त उपयोगी कुरा, जान्न सबैको लागि अनिबार्य ! ====== > जानकारी अहिले शेयर गर्नुहोला र फुर्सदमा पढ्नुहोला, (ज्ञान बढ्छ)

  • समाचार

    ऋषि धमलाकी पत्नी एलिजाको बबाल सेक्सी डान्स, धमला तनाबमा – हेर्नुहोस

  • स्वास्थ्य

    लामखुट्टे, झिंगा र मुसाबाट छुटकारा दिलाउने यी घरेलु उपाय, जानिराखौँ

Timeline

  • November 13, 2018

    मलेशियामा मान्छे काटेको ठाउबाट यी युवाले गरे लुकीलुकी लाइभ,हत्यारालाइ १५ मिनेट मै यसरि समातियो, नेपाली हुन सक्ने दावि-हेर्नुहोस (भिडियो सहित)

  • November 13, 2018

    काेरियामा देखिएको नेपाली चेलीकाे दर्दनाक दुःख

  • November 9, 2018

    अाज भाईटीका, ज्योतिषिकाे अनुसार यी राशिलाई हुनेछ अहिले सम्मकै राम्रो || बिस्तृतमा पढ्नुहोस् ||

  • November 8, 2018

    १०५ दिन पछी निर्मला हत्याबारे बम दिदिबहिनीको यस्तो सनसनिपूर्ण खुलासा (हेर्नुहोस् यो भिडियो)

  • November 8, 2018

    सेक्सको इन्जोइ गरिराछु, किन विवाह गर्नुपर्यो: दिपाश्री निरौला हेर्नुहोस भिडियो

logo

Dui viverra Faucibus aliquet quis phasellus accumsan. Donec et facilisis sociosqu sed tortor elit eu aliquid turpis ridiculus.

Fly, shall, have greater fifth spirit midst under from stars thing is, had creepeth multiply kind. Man may they’re meat years have third bring replenish air two light deep fill.

About us

  • 660 Pennsylvania Avenue Southeast #100 Washington, DC 20003
  • 0123456789
  • Recent

  • Popular

  • Comments

  • मलेशियामा मान्छे काटेको ठाउबाट यी युवाले गरे लुकीलुकी लाइभ,हत्यारालाइ १५ मिनेट मै यसरि समातियो, नेपाली ...

    By Admin
    November 13, 2018
  • काेरियामा देखिएको नेपाली चेलीकाे दर्दनाक दुःख

    By Admin
    November 13, 2018
  • अाज भाईटीका, ज्योतिषिकाे अनुसार यी राशिलाई हुनेछ अहिले सम्मकै राम्रो || बिस्तृतमा पढ्नुहोस् ||

    By Admin
    November 9, 2018
  • १०५ दिन पछी निर्मला हत्याबारे बम दिदिबहिनीको यस्तो सनसनिपूर्ण खुलासा (हेर्नुहोस् यो भिडियो)

    By Admin
    November 8, 2018
  • मलेशियामा मान्छे काटेको ठाउबाट यी युवाले गरे लुकीलुकी लाइभ,हत्यारालाइ १५ मिनेट मै यसरि समातियो, नेपाली ...

    By Admin
    November 13, 2018
  • Lights hath may cattle first had blessed god bearing bearing

    By Admin
    July 16, 2015
  • Together replenish beginning don’t fruit

    By Admin
    July 16, 2015
  • Beast lesser had Sixth without face that

    By Admin
    July 16, 2015

Photostream

    Follow us

    • Contact
    • About Us
    • Home