Nepal In Today

Top Menu

  • Home
  • Our Blog
  • Contact Us

Main Menu

  • Home Page
  • समाचार
    • रास्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • समाज
  • खेलकुद
  • प्रबास
  • बिचित्र संसार
  • बिज्ञान प्रबिधि
  • भिडियो
  • मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • Home
  • Our Blog
  • Contact Us

Nepal In Today

Nepal In Today

  • Home Page
  • समाचार
    • रास्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • समाज
  • खेलकुद
  • प्रबास
  • बिचित्र संसार
  • बिज्ञान प्रबिधि
  • भिडियो
  • मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
    • नियमित ओखर खानुहोस् र यी १० फाइदा लिनुहोस्

      April 19, 2018
      0
    • प्रत्येक दिन खाली पेटमा किशमिश पानी खाँदा यस्तो अचुक फाईदा !

      April 19, 2018
      0
    • पाईलाई पथ्थरी, ढुंङ्गा, बालुवा मृगौलामा छ भने घरेलु बिधीबाट यसरी सफागर्नुहोस

      April 18, 2018
      0
    • अदुवाको रसले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्

      April 17, 2018
      0
    • चनाले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्

      April 16, 2018
      0
    • यस्ताे छ २०७५ साल वैशाख ०१ गते शनिबारकाे राशिफल

      April 13, 2018
      0
    • आँखामा यी समस्या देखिए बुझौं चस्मा प्रयोग गर्नुपर्ने संकेत !

      April 13, 2018
      0
    • पेटको अल्सर : कारण, लक्षण, के खाने/नखाने के गर्ने/नगर्ने?

      April 12, 2018
      0
    • घाटीमा टन्सील भ‍‍एर हैरानी खेपी रहनु भएको छ भने अब यी उपाए ...

      April 9, 2018
      0
समाचार
Home›समाचार›कि.या.चु. बुसान दक्षिण कोरियाले धान नाचेर नया वर्ष २०७५ मनायो

कि.या.चु. बुसान दक्षिण कोरियाले धान नाचेर नया वर्ष २०७५ मनायो

By Admin
April 17, 2018
16
0
Share:

कि.या.चु. बुसान दक्षिण कोरियाले धान नाचेर नया वर्ष २०७५ मनायो

चिन्तित कन्दङ्वा लिम्बु
आफ्नो भाषा, लिपि, कला, सस्कृतीको संरक्षण र सम्बर्द्धन गरौ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ बुसान साखा ख्याङसाङनाम्दो दक्षिण कोरियाले हिजो अप्रिल १५ तारिक आइतबार बनभोज तथा सुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सु-सम्पन्न गरेको छ ।

कार्यक्रम निर्धारित समयदेखि सुरु गरि आगान्तुक पाहुनाहरुलाई सुरुवातिमै मौलिक खाजा सेलरोटी चिया नास्तको ब्यबस्था गरि औपचारिक कार्यक्रम तिर अगाडि बडेको थियो कार्यक्रम प्रमुख अथिती गणेश मेन्याङ्बो र आयोजक अध्यक्ष किरण कन्दङ्वाले सयुक्त रुपमा दिप जलाई कार्यक्रमको समुट्घाटन गर्नुभएको थियो । त्यसै गरि बिसेष अथितीमा कुबिर चन्द्र लिङ्देन र चित्र आङ्देङ्बे रहेका थिए भने कार्यक्रम डम्बर सुब्बाले संचालन गरेका हुन ।

प्रबाशमा रहेर पनि आफ्नो सस्कार सस्कृती पहिचान र सम्पुर्णमा एक साथ कसरी रहन सकिन्छ भन्ने कार्यक्रमको मुल उदेस्य रहेकोले अन्य संघ सस्थाहरु एन आर एन बुसान एन सि सि बुसान गुरुङ संघ गजेदो तामङ संघ बुसान मगर संघ गजेदो साथै अन्य धेरै संघ सस्थाहरु र बुद्दिजिबिहरुको बाक्लो सहभागित रहेको देखिन्छ।

कार्यक्रमको पछिल्लो चरणमा जलपान सङै बिबिन्न आकर्षक कार्यक्रम हरु जस्तै :लठठा तान्ने , मेजिकल चियर र भाग्यसाली चिठ्ठा प्रतियोगिता हरु प्रतुत गरिएको थियो जस्मा भाग्यसाली चिठ्ठा प्रतियोगितामा महेन्द्र सेर्मा मेजिकल चियरमा सर्मिला गुरुङ र लठठा तान्नेमा बुसान किम्हे मासान सयुक्तले प्रथम बिजयी पुरुस्कार जितेका थिए भने अन्य केहि कार्यक्रमहरु समय अभावको कारण प्रस्तुत गराउन नसकिएको आयोजकको भनाई रहेको छ ।

यसै गरि सुभकामना आदानप्रदान सङ्गै खानपिन पछि सबैको छुट्ने समयमा लिम्बू सस्कार सकृतिमा रहेको मुख्य धान नाच केही समय नाची सम्पुर्ण आगन्तुक पाहुना साथै आयोजक बिचको बिदावरी भएको थियो । धान नाच प्रचलन प्रबासी भुमि कोरियाको इतिहासमा नै सायद पहिलो यो रहेको केही अग्रजहरुको भनाई रहेको छ ।

namastenepal.net बाट साभार

Previous Article

काँकडभिट्टा नाकास्थित पशु क्वारेन्टाइन चेक पोस्टमा प्रयोगशाला ...

Next Article

पूर्वमन्त्री कृपासुर शेर्पाको छोरा धुरुधुरु रोए, दलित ...

10
Shares
  • 10
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • समाचार

    तामाको भाँडामा राखिएको पानी पीउनु स्वास्थको लागि फाइदा >ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न ...

    June 9, 2017
    By Admin
  • समाचार

    बुधबारको दिन यी ८ काम गरेमा जीवनमा फलिफाप हुन्छ

    November 15, 2017
    By Admin
  • समाचार

    खुसिको खबर :: लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु

    November 17, 2017
    By Admin
  • समाचार

    जडीबुटी, उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो, लोक्ता, जौ, फापर, सिलाम खेतीका लागि पनि ऋण पाइन्छ

    October 18, 2017
    By Admin
  • समाचार

    आजको राशिफल / वि.सं. २०७४ पौष १७ गते सोमबार

    December 31, 2017
    By Admin
  • समाचार

    अनुहारमा डण्डिफोर आएर हैरान हुनुहुन्छ ? यस्ता छन् चट्टै निको पार्ने घरेलु उपाय

    May 20, 2017
    By Admin

Leave a reply Cancel reply

  • समाचार

    तपाइको राशिफल आज / वि.सं. २०७४ फाल्गुन ०६ गते आइतबार

  • समाचार

    नेपाल आयल निगमभित्र अर्को ठूलो घोटाला, ६७ करोड ‘झ्वाम’

  • समाचार

    बिहान उठ्ने बित्तिकै गर्नुहोस यि सात (७) काम, हुन्छ फलीफाप

Timeline

  • April 25, 2018

    भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

  • April 25, 2018

    -मेरो विवाह भएको १ बर्ष नभई बुढा बिदेश जानुभयो तर म धेरै नै सेक्सी र भोको छु..

  • April 25, 2018

    यसरी राजधानीमा कोठा भाडामा लिएर कलेज पढ्ने एक युवतीको रहस्य खुलेपछि घरबेटी नै चकित !

  • April 25, 2018

    घट्यो सुनको भाउ , यस्ताे छ अाजकाे मुल्य

  • April 25, 2018

    ७ वटा बार मध्ये कुन बार जन्मिएका मान्छे ले कति धन..

logo

Dui viverra Faucibus aliquet quis phasellus accumsan. Donec et facilisis sociosqu sed tortor elit eu aliquid turpis ridiculus.

Fly, shall, have greater fifth spirit midst under from stars thing is, had creepeth multiply kind. Man may they’re meat years have third bring replenish air two light deep fill.

About us

  • 660 Pennsylvania Avenue Southeast #100 Washington, DC 20003
  • 0123456789
  • Recent

  • Popular

  • Comments

  • भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

    By Admin
    April 25, 2018
  • -मेरो विवाह भएको १ बर्ष नभई बुढा बिदेश जानुभयो तर म धेरै नै सेक्सी र ...

    By Admin
    April 25, 2018
  • यसरी राजधानीमा कोठा भाडामा लिएर कलेज पढ्ने एक युवतीको रहस्य खुलेपछि घरबेटी नै चकित !

    By Admin
    April 25, 2018
  • घट्यो सुनको भाउ , यस्ताे छ अाजकाे मुल्य

    By Admin
    April 25, 2018
  • भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

    By Admin
    April 25, 2018
  • Lights hath may cattle first had blessed god bearing bearing

    By Admin
    July 16, 2015
  • Together replenish beginning don’t fruit

    By Admin
    July 16, 2015
  • Beast lesser had Sixth without face that

    By Admin
    July 16, 2015

Photostream

    Follow us

    • Contact
    • About Us
    • Home